दोधाराचाँदनी नगर शिक्षा समितिमा पुन शिक्षक जोशी

कञ्चनपुर, १८ चैत– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाले शिक्षक डम्बर दत्त जोशीलाई नगर शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ । दोधाराचाँदनी नगरपालिका कार्यपालिका बैठकले शिक्षक जोशीलाई पुन नगर शिक्षा समिति सदस्यमा मनोनित गरेको हो ।

Dadeldhura hospital

यस अघि पनि जोशी नगर शिक्षा समितिमा थिए । भावि माविका कार्यरत शिक्षक जोशीले नगरको शिक्षा विकासका लागि पुर्‍याएको योगदानका आधारमा उनलाई फेरी नगरपालिकाले नगर शिक्षा समितिमा मनोनित गरेको हो ।

Navadurga sun
Godawari sandesh

झण्डै डेढ दशकदेखि शिक्षण पेशामा रहेका जोशी एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका उपाध्यक्ष हुन । उनले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ कुसलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Loading...