गोदावरी धामको शिव मन्दिरमा व्यवसायी खडायतद्वारा रङ्ग रोगन

Dadeldhura hospital

धनगढी, २६ फागुन– अत्तरियाका युवा व्यवसायी बासु खडायतले गोदावरी धाममा रहेको शिव मन्दिरलाई रङ्गरोगन गरेका छन् । होटल चमेलिया प्लाजा तथा चमेलिया ट्रेड एण्ड सप्लायर्सका प्रवन्ध निर्देशक रहेका खडायतको आर्थिक सहयोगमा मन्दिरमा रङ्गरोगन गरिएको हो ।

समाज सेवामा युवा व्यवसायीले पनि अग्रसरता देखाउनु पर्छ भन्ने ठानेर निर्माणपछि रङ लगाउन बाँकी रहेको मन्दिरमा सुन्दरता थप्ने काम गरेको खडायतले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...