सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १५ जनामा कोरोना पुष्टि

Dadeldhura hospital

धनगढी– कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार ७२ जनाको नमुना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Ganyapdhura gau

संक्रमित हुनेमा कैलालीको जोशीपुर गाउँपालीकाका ४ जना, टिकापुर नगरपालिकाका २ जना, गोदावरी नगरपालिकाका २ जना, धनगढी उपमहानगरपालिकाका ४ जना, भिमदत्त नगरपालिकाका २ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...