पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानल सहित विजयी

Dadeldhura hospital

अत्तरिया- नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानल सहित विजयी भएका छन् । प्रेस युनियनसहित १२ वटा संगठनका संयुक्त उम्मेदवार रावलले प्रेस चौतारीका कृष्ण ओलीलाई पराजित गरेका हुन् ।
रावल पत्रकार महासंघ सुदूरपश्चिमको निवर्तमान कार्य समितिमा महासचिव थिए ।

त्यस्तै प्रदेश समितिको उपाध्यक्षमा संयुक्त प्यानलका योगेन्द्रबहादुर बलायर, महासचिवमा संयुक्त प्यानलकै रामसिंह ठगुन्ना विजयी भएका छन् । त्यस्तै सचिबमा हरि प्रसाद जोशी र अन्य अधिकांश पदाधिकारीमा पनि संयुक्त प्यानल नै विजयी भएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...