मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्य

धनगढी- कैलालीकाे कैलारी गाउँपालिका–५ पवेरा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको कैलारी गाउँपालिका–५ पवेरा बजारमा आइतबार राति से३प २२५२ नम्बरको मोटरसाइकल र से३प ७४ ५१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा युवकको मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

मृत्यु हुनेमा से३प २२५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका–८ का २५ वर्षीय सुमन चौधरी रहेको कैलाली प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Loading...