गोदावरीका युवक लागूऔषधसहित पक्राउ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–६ बडेहाका २५ वर्षीय सुनिल राना लागूऔषधसहित पक्राउ परेका छन्।

Dadeldhura hospital

बुधबार दिउँसो लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठामा खानतलासी गर्दा २०० मिलिग्राम अवैध खैरो हेरोइन फेला पारेको जनाएको छ।

Navadurga sun
Godawari sandesh

प्रहरीले लागूऔषधसहित रानालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...