प्रधानमन्त्री शाहले पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने

काठमाण्डौ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन्।   

Dadeldhura hospital

गएको चैत १३ मा प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले विदेशको पहिलो भ्रमण भारतबाट शुरु गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी थालिएको जानकारी दिए।  

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको र भ्रमणको प्रारम्भिक तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताए। 

Loading...