गोदावरी- १० का वडा अध्यक्ष शाहीमाथि मतदान स्थलमा हातपात

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १० का वडा अध्यक्ष रविन्द्र शाहीमाथि हातपात भएको छ।

गोदावरी- १० को मतदान स्थल शंकर आविमा शाहीमाथि हातपात भएको हो । ढुंगा प्रहारबाट टाउकोमा चोट लागेका उनको पदमा अस्पतालमा उपचार भइरहेको छ।

Navadurga sun

मतदान स्थल बाहिर केहि समय तनाव भएपनि मतदान प्रभावित नभएको कैलाली-४ का निर्वाचन अधिकृत हरिप्रसाद आर्चायले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...