बाजुराको एक घरमा आगलागी

बाजुरा- बाजुराको एक घरमा आगलागी भएको छ। बाजुराको गौमुल गाउँपालिका २ कुहुडा बस्ने ३० वर्षीय बिष्णु रोकायाको घरमा विद्युतको लाईन सट भई आइतवार आगलागी धएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, गरगहना, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान गरी अन्दाजी मुल्य २० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...