कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ परेका छन्।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–१८ बागबाणी चोमा रहेको विक्रम पुनको घरबाट उनीहरु पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

कञ्चनपुर प्रहरीले १३ हजार नौ सय ७५ रुपैयाँ र ६ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

Loading...