कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ 

कञ्चनपुर- कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

Dadeldhura hospital

बिशेष सूचनाको आधारमा जिल्लाको बेलौरी नगरपालिका–६ खैरानाबाट बेदकोट नगरपालिका–६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ ।

Loading...