धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी- धनगढीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी उपमहानगरपालिका-३ बडाहराबाट सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेख लागूऔषधसहित पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

शेखलाई चेकजाँच गर्दा उनको साथबाट ५३० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। 

Couple
Loading...