धनगढीको देउवा निवासमा युवाहरुले गरे आगजनी

अत्तरिया- जेनजी पुस्ताका युवाहरुले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको देउवाको निवासमा युवाहरुले आगजनी गरेका हुन ।

Ganyapdhura gau
Dadhaldhura pur

देउवा निवास मर्मत भईरहेके थियो । नाराबाजी गर्दै निवासमा पुगेका युवाहरुले अगजनी गरेका हुन । यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले चढने गाडीमा पनि प्रदर्शनकारीहरुले तोडफोड गरेका छन ।

Navadurga sun

मुख्यमन्त्री कार्यालय भीत्रै प्रवेशको तयारी गरेका उनीहरुले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन । विहान देखि भईरहेको आन्दोलन उग्र बनिरहेको प्रहरीले जनाएका छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...