काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

Dadeldhura hospital

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाले साेमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

Ganyapdhura gau

महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् । आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । 

Couple
Loading...