गोदावरीमा सेनाले गेट बनाएपछि गोदावरीमा सेनाले गेट बनाएपछि स्थानीय आक्रोश

अत्तरिया- दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस (गोदावरी–२ र ४) जाने बाटो नेपाली सेनाले गेट निर्माण गरी बन्द गरेपछि स्थानीयवासी आक्रोशित भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

सेनाले बुद्ध मन्दिर नजिकै बाटो अवरुद्ध गरेपछि विद्यार्थी, शिक्षक, यात्रु र स्थानीय बासिन्दालाई ठूलो असुविधा भएको छ । उनीहरूले यसलाई सार्वजनिक बाटोमा हस्तक्षेप भन्दै विरोध जनाएका छन् ।

Navadurga sun

स्थानीयको भनाइमा मुख्य बाटो बन्द हुँदा क्याम्पस सहित समुदायको दैनन्दिन जीवन प्रभावित भएको छ । तर सेनाले उक्त क्षेत्र आफ्नो अधिकार क्षेत्रमा परेको र सुरक्षा कारण गेट निर्माण गरिएको दाबी गरेको छ ।

यस विषयमा तत्काल वार्ता र समाधानको माग भइरहेको छ, अन्यथा सामाजिक विवाद चर्किन सक्ने संकेत देखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...