धनगढीमा अलपत्र अवस्थामा एक बालिका फेला

धनगढी- कैलालीको धनगढीमा अलपत्र अवस्थामा एक बालिका फेला परेकी छ ।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी उपमहानगरपालिका वडा नम्बर-४ निर्माण व्यवसाय सङ्घको नजिकै अन्दाजी ५/६ वर्षको बालिका आज अलपत्र अवस्थामा फेला परेकी हुन् ।

Navadurga sun

खुशबु नाम बताईरहेको फेला पार्ने व्यक्ति राजेश ओझाले बताएका छन् । उनले बालिकालाई अस्थायी प्रहरी पोष्ट बसपार्कमा बुझाएको बताएका छन् । बालिकाको आफन्त वा उनलाई चिन्नेले ९७४८२५५१४४ अथवा प्रहरीमा सम्पर्क गर्न ओझाले आग्रह गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...