शिक्षा विधेयक विरुद्ध अत्तरियामा प्याब्सनको विरोध

अत्तरिया- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयक २०८० का प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ।

ADD Khali jpg
Loading...