कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु

धनगढी- कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

Dadeldhura hospital

लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...