गोदावरीका बनखेतमा ट्रयाक्टर दुर्घटनामा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ बंनखेतमा ट्याक्ट्रर दुर्घटना भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

आज (बुधबार) अत्तरियाबाट स्याउलेतर्फ गईरहेको से २ त २४२१ नम्बरको ट्याक्ट्रर बनखेतमा दुर्घटनामा परेर्को लाका प्रहरी कार्यालय अत्तरियाका डिएसपी रणबहादुर चन्दले जानकारी दिए । ट्याक्ट्ररमा खसी बोकेको प्रहरीले जनाएको छ ।

Navadurga sun

ट्याक्ट्ररमा सवार ३ जना सामान्य घाईते भएको उनले बताए । ट्याक्ट्रर अनियन्त्रीत भएर सडकबाट तल खसेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...