कैलालीमा सयौं युवा नेकपा एमालेमा प्रबेश

Dadeldhura hospital

धनगढी, ३१ भदाै- बिभिन्न पार्टीबाट झन्डै एक सय बढि युवा नेकपा एमालेमा प्रबेश गरेका छन् । उनिहरु बिहीवार एमाले पार्टी कार्यालय कैलालीमा आयोजना गरिएको कार्यक्रममा प्रबेश गरेका हुन ।

पार्टी प्रबेश गर्नेहरुमा अत्तरियाका युवाहरु बढि रहेका छन् । पार्टी प्रबेश गर्नेहरुलाई एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले टिका लगाएर पार्टी प्रबेश गराएका हुन ।

Loading...