धनगढीबाट लागू औषधसहित २ जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट लागू औषधसहित २ जना पक्राउ परेका छन् । आइतबार धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका–३ बस्ने २२ वर्षीय हेमराज कुँवर लागूऔषध सहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
Loading...