रविन्द्र बने एमएफएन च्याम्पियन

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नाएडामा सम्पन्न म्याट्र्रिस फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेका छन् ।

दाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उनी च्याम्पियन बनेका हुन् । तेस्रो साउन्डमा ढाँटले कोरेनलाई नकआउट गद्र्रै जित हासिल गरेका थिए ।

Navadurga sun

व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पार्न सफल भएका छन् ।

ADD Khali jpg
Loading...