प्रेस युनियनमा ६ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ- नेपाल प्रेस युनियनले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।

Dadeldhura hospital

युनियनको विधान २०४८ (छैटौँ संशोधन २०७९) को धारा (२१ं को (क) बमोजिम तपसिलका पत्रकारहरूलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।

Navadurga sun
Godawari sandesh

मनोनीत हुनेहरूमा  शिव पुरी (रौतहट), पोषनाथ अधिकारी (धादिङ्ग), विनोद कुमार मल्ल (मुगु),  रवीन्द्र सिंह (बारा), जित बहादुर भण्डारी (पाँचथर) र दिपेन्द्र बस्नेत (कञ्चनपुर) छन् ।

Loading...