हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा । बिर्तामोड–७ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा परेका हुन्। गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...