कैलालीबाट लागूऔषध सहित २ जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

भजनी नगरपालिका–५ दुदुवाफाटाबाट भजनी नगरपालिका–२ रजवारा बस्ने २६ वर्षीय नरेश परीयार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun

दुई जनालाई  ८६० मिलिग्राम खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...