सशस्त्रको लिखित परीक्षाको नतिजा प्रकाशन काे–काे उत्तिर्ण भए हेर्नुहाेस






काठमाण्डौं- सशस्त्र प्रहरीको जवान पदमा २ हजार २ सय २७ जनाले लिखित परीक्षा उतीर्ण गरेको छ । १९ हजार ५ सय ३४ जना लिखित परीक्षामा सहभागि भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सबै प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रवार प्रकाशित गरिएका छ ।


[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”622″ /]



