गोदावरी नगरपालिका-११ का अध्यक्ष शिव बिकले समाजबादी रोजे





अत्तरिया, २२ भदाै- गोदावरी नगरपालिका वडा नं. ११ का अध्यक्ष शिव बिकले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आज प्रदेश निर्बाचन कार्यालय पुगेर उनले समाजबादीको पक्षमा सनाखत गरेका हुन । उनी बिगतमा नेपाल समुहमा रहँदै आएका थिए ।



