कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

अत्तरिया- कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

शनिवार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

Loading...