एसईईको नतिजा समयमै प्रकाशन गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले माध्‍यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा समयमै प्रकाशन गर्न सरकारको नाममा आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश दिएको हो ।

Navadurga sun

आदेशमा भनिएको छ, ‘ तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यक्षमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयममा प्रकाशन हुन नसक्‍ने अवस्थाको सृजना हुन नदिनू’

यस्तै सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न समेत आदेश दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...