धनगढीमा शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन

Dadeldhura hospital

धनगढी । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै शिक्षाविद् डा। हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो । नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए ।

Loading...