बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु

Dadeldhura hospital

धनगढी । बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन्।

Ganyapdhura gau

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए। त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए।

 

 

Couple
Loading...