समाजवादी टिकापुरको अध्यक्षमा बुढा चयन

Dadeldhura hospital

अत्तरिया- नेकपा (एकीकृत समाजवादी) टिकापुर नगर कमिटीको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । बुधबार टिकापुरमा भएको अधिबेशनले महेश बुढाको नेतृत्वमा २१ सदस्यीय नगर पालिका कमिटी सर्बसम्मत चयन गरेको हो ।

Ganyapdhura gau

पार्टीका कैलाली जिल्ला इन्चार्ज दीर्घ सोडारीको विशेष उपस्थितीमा भएको अधिवेशनमा जिल्ला अध्यक्ष विमल जोशी, पुर्व अध्यक्ष भैरब रावल, प्रदेश कमिटी सदस्य सुर्यचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य ललित साउँद, जग्दीश्वर पण्डीत लगाएतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । नगर अध्यक्ष रंग अधिकारीको अध्यक्षता अधिबेशन भएको थियो ।

Loading...