


अत्तरिया- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको संयोजकमा गणेश नाथ योगि लाई नियुक्त गरेको छ ।


अनेरास्ववियु केन्द्रीय कमिटिको ११ औ सचिवालय बैठकबाट सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्दै योगिलाई संयोजकको जिम्मेवारी दिएको हो ।





