लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन्।

दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...