सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आज सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी भूभागमा आंशिक बदली छ ।

Dadeldhura hospital

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

Loading...