लागुऔषधसहित ७६ वर्षीय वृद्ध पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीमा एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोहि ठाउँबाट बिहीवार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

Ganyapdhura gau

खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

Couple
Loading...