अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया- कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका  छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ ।

Couple
Loading...