धनगढीमा बेहोस् भेटिएका युवकको मृत्यु

Dadeldhura hospital

अत्तरिया- धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।

आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...