कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन।

राना नदिपारि भारतको जंगलमा घास काट्न गएकोमा अबेर सम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...