मृगौला पीडित भट्टलाई बचाउँन सहयोगका लागि हार्दिक अपिल 

बैतडी जिल्ला मेलौली नगरपालिका २ रौतगाउ बस्ने राम दत्त भट्ट को बैशाख महिनामा हर्नियाको अपरेसन भयो र अल्ली सुधार आयो त्यसपछि साउनको महिना पिसाब नलिमा पत्थरीको अप्रेसन भयो ।

Ganyapdhura gau
Dadeldhura hospital

त्यसपछि १ महिनाको लागि पेटमा पाइप राखियो र १ महिना नबित्दै फेरि उहाँलाई १०४.डिग्रि ज्वरो आयो अनि धनगढी ७,८ दिन ICU मा राखेर उपचार नहुँदा उहाँ अहिले काठमाडौँ वीर अस्पतालमा हुनुहुन्छ, उहाँको किड्नीमा खराबी भएको हुनाले अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको छ, तर आर्थिक समस्याले उहाँको अप्रेसन भइरहेको छैन, कृपया सक्दो सहयोगको लागि सम्पूर्णमा अपिल गर्दछौं ।

Navadurga sun
Godawari sandesh

सहयोगका लागि:-
Ac no :- 2150178975200001
Kumari Bank
Dij raj Bhatt
9868877803 (कृपया सेयर गरेर पनि सहयोग गरिदिनुहोला !)

Couple
Loading...