बैतडीबाट फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

बैतडी- बैतडीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत बैतडीले २०८० साउन २८ गते कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा मेलौली नगरपालिका – १ का ४३ वर्षीय जनार्दन नेगी रहेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दशरथचन्द नगरपालिका – ४ गोठलापानी बजारबाट पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh
Loading...