बैतडीमा एक युवती मृत फेला

बैतडी- बैतडीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका–७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट मृत फेला परेकी हुन् ।

Dadeldhura hospital

उनी आइतबार आफ्नै घर नजिकै मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

शवको आईतबार पोष्टमाटम गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...