कैलालीको अत्तरियामा ७ दिने आधारभूत ज्योतिष तालिम शुरु

अत्तरिया- कैलालीको अत्तरियामा ७ दिने आधारभूत ज्योतिष तालिम शुरु भएको छ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलालीको आयोजनामा प्रतिभा पुस्तकालयको सभाहलमा तालिम शुरु भएको हो ।

धनगढी-१३ कैलाली गाउँ स्थित निङ्गलासैनी गुरुकुल आश्रमका प्राचार्य खगेन्द्र प्रसाद अवस्थी शास्त्रीले प्रशिक्षण दिइ रहनु भएको छ । कार्यक्रम वैशाख २८ गते सम्म चल्ने छ। तालिममा यस क्षेत्रका झण्डै दुई दर्जन सहभागी रहेका छन ।

ADD Khali jpg
Loading...