धनगढीको दृष्टि फाउन्डेसनलाई आर्थिक सहयोग

धनगढी- धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई आर्थिक सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले १२ हजार नौ सय चार रुपैयाँ फाउन्डेसनलाई सहयोग गरेको हो।

धनगढी उपमहानगरपालिका–१३ मा रहेको फाउन्डेसनमा मानसिक सन्तुलन ठिक नभएका महिला तथा घरबार विहिनहरूलाई आश्रय दिदै आएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...