डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी-५ बसपार्कबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए ।

Navadurga sun
Godawari sandesh
Loading...