बाजुराको साँफे–मार्तडी सडक पुनःअवरुद्ध

Dadeldhura hospital

बाजुरा, २४ असार– साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ। बुधबार रातिको वर्षापछि पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो। बाजुरा प्रहरीका अनुसार २ ठाउँमा पहिरो गएको छ।

लामो समयदेखि बन्द सडक केही दिन पहिले सुचारु भएको थियो। पुनः पहिरो गएपछि बाजुरा सडक सम्पर्कविहीन भएको छ।

Loading...