कैलालीको अत्तरिया चौराहामा वृक्षारोपण गरिदै

Dadhaldhura pur

अत्तरिया- कैलालीको अत्तरिया चौराहामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गरिने भएको छ । गोदावरी नगरपालिकाले चौराहाको चारैतिर रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्ने भएको हो । अत्तरिया चौराहालाई सुन्दर र हराभरा बनाउन चारैदिशामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

Ganyapdhura gau

वृक्षारोपणले सुन्दरता बढाउनुका साथै बजारक्षेत्रमा फैलिने प्रदुषणलाई कम गर्न पनि केही हदसम्म सहयोग पुर्‍याउने विश्वास लिईएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...