बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा सुरु

बैतडी- बैतडीस्थित त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा लाग्ने जात्रा आजदेखि सुरु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

दुइृ दिन लाग्ने जात्रामा अष्टमीको दिन नानी जात र नवमीको दिन ठुली जात भन्ने चलन रही आएको छ । राँगाको बलि यो जात्रामा भारतको झुलाघाट, पिथौरागढ, नैनी ताल लगायतका क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन् ।

Navadurga sun
Godawari sandesh

जात्राले नेपाल भारतको धार्मिक सम्बन्धलाई समेत बलियो बनाउने र सीमा क्षेत्रका नागरिकमा आपसी सद्भाव बढ्ने स्थानीयको भनाइ छ ।

Couple
Loading...