कञ्चनपुरमा जारी निषेधाज्ञा पुनः २१ गतेसम्म लम्बियो (सूचना सहित)

कञ्चनपुर,१४ असार- कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार असार २१ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाे अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम, सेमिनार, पुस्ताकालय, संग्रालय, सिनेमा हल, दर्शक सहितको खेलकुद, मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी जिल्लामा मंगलबारदेखि सबै प्रकारका सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाईने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...