बाजुराका एक बालक कर्णालीमा बेपत्ता

Dadeldhura hospital

बाजुरा– बाजुराका एक बालक कणर्ाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका-४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कणर्ाली नदीमा नुहाउने क्रममा मंगलवार दिउँसो बगेर बेपत्ता भएका हुन् ।

Ganyapdhura gau

सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुड्डी बाजुराबाट खटिएको टोलीले उनको खोजतलास र घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

Loading...